Worldlink Nepalgunj

बाँकेको बैजनाथ गाउँपालिकामा भएको स्थानीय निर्वाचन २०७९ को परिणाम

लुम्बिनी प्रदेश

जिल्ला बाँके

बैजनाथ गाउँपालिका  र ८ वडा कार्यालय

मिति २०७९ साल बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ सालको बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा भएको निर्वाचनमा मेयर, उपमेयर, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित हुनु भएमा बिजेताहरुको नामावलि यस प्रकास रहेको छ । 

क्रस बिजेताको नाम पद वडा नं राजनीतिक दल/स्वतन्त्र

१

प्रकाश बहादुर शाही

मेयर

 

नेपाली काँग्रेस

२

निर्मला रोकाय

उपमेयर

 

नेपाली काँग्रेस

३

रुप बहादुर मल्ल

अध्यक्ष

१

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

४

राजु रुचाल ठकुरी

अध्यक्ष

२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

५

निखील बैगार

अध्यक्ष

३

नेपाली काँग्रेस

६

प्रेम बहादुर शाही

अध्यक्ष

४

नेपाली काँग्रेस

७

देव बहादुर रावत

अध्यक्ष

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

८

भुपाल पुन मगर

अध्यक्ष

६

नेपाली काँग्रेस

९

दिनेश कुमार थारु

अध्यक्ष

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१०

भगन थारु

अध्यक्ष

८

नेपाली काँग्रेस

११

रुपा थापा

महिला सदस्य

१

नेपाली काँग्रेस

१२

शोभा कुमारी थारु

महिला सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

१३

भुमिसरा राना

महिला सदस्य

३

नेपाली काँग्रेस

१४

मन्जु ओली

महिला सदस्य

४

नेपाली काँग्रेस

१५

चमेली थरुनी

महिला सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१६

ईन्द्रा कुमारी भण्डारी

महिला सदस्य

६

नेपाली काँग्रेस

१७

राधा कुमारी थारु

महिला सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१८

विमला सिंह थारु

महिला सदस्य

८

नेपाली काँग्रेस

१९

धन कली सुनार

दलित महिला सदस्य

१

नेपाली काँग्रेस

२०

सिता देवी बिश्‍वकर्मा

दलित महिला सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२१

कमला दमाई

दलित महिला सदस्य

३

नेपाली काँग्रेस

२२

बाल कुमारी दमाई

दलित महिला सदस्य

४

नेपाली काँग्रेस

२३

सिता सुनार

दलित महिला सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२४

पान सरी सुनारनी

दलित महिला सदस्य

६

नेपाली काँग्रेस

२५

इलाचा चमार्नी

दलित महिला सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२६

कृष्ण कुमारी सुनार

दलित महिला सदस्य

८

नेपाली काँग्रेस

२७

कृष्ण बहादुर थारु

सदस्य

१

नेपाली काँग्रेस

२८

हरि बहादुर रोकाया

सदस्य

१

नेपाली काँग्रेस

२९

भुमि सरा थापा मगर

सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३०

भुवाने दमाई

सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३१

मनोज कुमार थारु

सदस्य

३

नेपाली काँग्रेस

३२

तुल्सी राम थारु

सदस्य

३

नेपाली काँग्रेस

३३

कर्ण बहादुर कठायत

सदस्य

४

नेपाली काँग्रेस

३४

रामचन्द्र थारु

सदस्य

४

नेपाली काँग्रेस

३५

दिप बहादुर थापा

सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३६

राजित राम अहिर

सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३७

सुरेन्द्र थापा क्षेत्री

सदस्य

६

नेपाली काँग्रेस

३८

खुशी राम थारु

सदस्य

६

नेपाली काँग्रेस

३९

तिलक राम थारु

सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

४०

नर बहादुर चन्द ठकुरी

सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

४१

धिरेन्द्र सिहं ठकुरी

सदस्य

८

नेपाली काँग्रेस

४२

सुक्र बहादुर रावत

सदस्य

८

नेपाली काँग्रेस


Baijanath Rural Municipality Election Result

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.