Worldlink Nepalgunj

बाँकेको जानकी गाउँपालिकामा भएको स्थानीय निर्वाचन २०७९ को परिणाम

लुम्बिनी प्रदेश

जिल्ला बाँके

जानकी गाउँपालिका  र ६ वडा कार्यालय

मिति २०७९ साल बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ सालको बाँके जिल्लाको जानकी गाउँपालिकामा भएको निर्वाचनमा मेयर, उपमेयर, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित हुनु भएमा बिजेताहरुको नामावलि यस प्रकास रहेको छ । 

क्रस बिजेताको नाम पद वडा नं राजनीतिक दल/स्वतन्त्र

१

छब्बन खाँ

मेयर

 

नेपाली काँग्रेस

२

राम प्यारी यादव

उपमेयर

 

नेपाली काँग्रेस

३

मोहम्मद रजा राई

अध्यक्ष

१

जनता समाजवादी पार्टी, नेपाल

४

चन्द्रीका प्रसाद गुप्ता

अध्यक्ष

२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

५

राज कुमार कुर्मी

अध्यक्ष

३

जनता समाजवादी पार्टी, नेपाल

६

रमेश कुमार वर्मा

अध्यक्ष

४

नेपाली काँग्रेस

७

टिकानाथ यादव

अध्यक्ष

५

नेपाली काँग्रेस

८

जगदिश प्रसाद हरिजन

अध्यक्ष

६

नेपाली काँग्रेस

९

जहिरा कबडिया

महिला सदस्य

१

जनता समाजवादी पार्टी, नेपाल

१०

सोना पती सिखनी

महिला सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

११

निलम सिंह ठाकुरानी

महिला सदस्य

३

जनता समाजवादी पार्टी, नेपाल

१२

कमला देवि यादव

महिला सदस्य

४

नेपाली काँग्रेस

१३

कान्ती कान्दु

महिला सदस्य

५

नेपाली काँग्रेस

१४

माया वती कुर्मी

महिला सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

१५

अनिता धोवी

दलित महिला सदस्य

१

जनता समाजवादी पार्टी, नेपाल

१६

तारावती खटिक

दलित महिला सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१७

लक्ष्मी पासी

दलित महिला सदस्य

३

जनता समाजवादी पार्टी, नेपाल

१८

केकई धोविन

दलित महिला सदस्य

४

नेपाली काँग्रेस

१९

निर्माला हरिजन

दलित महिला सदस्य

५

नेपाली काँग्रेस

२०

प्रमिलिया चमारिन

दलित महिला सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

२१

इव्राहिम अलि हलवाई

सदस्य

१

जनता समाजवादी पार्टी, नेपाल

२२

हौसी लाल काँदू

सदस्य

१

जनता समाजवादी पार्टी, नेपाल

२३

अम्वर वहादुर मगर

सदस्य

२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२४

राम धीरज यादव

सदस्य

२

नेपाली काँग्रेस

२५

उमेश कुमार कुर्मि

सदस्य

३

जनता समाजवादी पार्टी, नेपाल

२६

हुसेनी अहिर

सदस्य

३

जनता समाजवादी पार्टी, नेपाल

२७

राम सनेहि कहार

सदस्य

४

नेपाली काँग्रेस

२८

हवीब पठान

सदस्य

४

नेपाली काँग्रेस

२९

जुलफकार अली मनिहार

सदस्य

५

नेपाली काँग्रेस

३०

महम्मद सरीफ खाँ

सदस्य

५

नेपाली काँग्रेस

३१

अजमत अली साई

सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३२

प्रेम बहादुर लोनिया

सदस्य

६

नेपाली काँग्रेस


Janaki Rural Municipality Election Result

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.