Worldlink Nepalgunj

भोट के मा हसिया हतौडामा खजुरा गाउपालिका वडा नं ४ पद: अध्यक्ष

लुम्बिनी प्रदेश

जिल्ला बाँके

खजुरा गाँउपालिका

वडा नं.: ४

मतदान केन्द्र: ने.रा.आ.वि., ई गाउँ

भोट के मा हसिया हतौडामा खजुरा गाउपालिका वडा नं ४ पद: अध्यक्ष
मिति २०७९ साल बैशाख ३० गते स्थानिय तह निर्वाचन २०७९ हुन गैरहेको छ । यस खजुरा गाउपालिका वडा नं ४ बाट नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्री वडा अध्यक्ष पदको लागि निर्वाचनमा उठन्नु भएको छ । 

खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा उठ्नु भएका उमेदवारहरु:

क्र.स. उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र

१

 टेक बहादुर रोका क्षेत्री

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२

 तिलक विर सुनार

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)

३

 ओपेन्‍द्र बहादुर खत्री

 राष्ट्रिय प्रजातन्त्र पार्टी


समबन्धित सम्पुर्ण मतदाताहरुले बैशाख ३० गतेका दिन निर्वाचनको समयमा गएर हसिया हतौडामा मत हालि  खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्रीज्यूलाई बहुमतका साथ बिजय गराउँ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.