Worldlink Nepalgunj

स्थानिय तह निर्वाचन २०७९ को Facebook र Instagram बाट Online प्रचार गर्न हामीलाई सम्झनुहोस

लुम्बिनी प्रदेश

जिल्ला बाँके

मिति २०७९ साल बैशाख ३० गते स्थानिय तह निर्वाचन २०७९ हुन गैरहेको छ । यस निर्वाचनमा नेपालगंज उप-महानरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्ति सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र यस मातहतका वडा कार्यालयको विभिन्‍न पदहरको लागि निर्वाचनमा भग लिनुभएका राजनीतिक दल एवं स्वतन्त्र उमेदवारहरुले Online मार्फत Facebook (फेसबुक) र Instagram (इन्स्टाग्राम) मा आफ्नो प्रचार गर्न चाहानुहुन्छ भने तपाई उठिरहेको स्थानिय तहका मतदाताहरुलाई प्रथम प्राथमिकता राखि हामि Online मार्फत तपाईको निर्वाचनको प्रचार गर्ने आएका छौँ

निर्वाचन भन्दा २ दिन अगाडिबाट भौतिक रुपमा प्रचार प्रसार गर्न नपाईने हुदा सो अवधिभरको लागि Online बाट प्रचार प्रसार गर्न चाहानुहुन्छ भने हामीलाई सम्झनुहोस ।

थप जानकारीको लागि सम्पर्क नं:
  • NTC: 9864925649
  • Ncell: 9816585747

Local level Election 2079 Online Advertisement

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.