Worldlink Nepalgunj

गणतन्त्र दिवसको अवसरमा बागेश्वरी मन्दिर सरसफाई

१५ जेठ, नेपालगंज: गणतन्त्र दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयसँगको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाई गरिएको हो । उक्त कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, उप प्रमुख कमरुद्दीन राई सहित विभिन्न वडाका वडाध्यक्ष एवम् सहभागीहरुले झाडु लिएर बागेश्वरी मन्दिर प्राङ्गणको सरसफाई गरेका थिए ।

सरसफाई कार्यक्रममा आयोजक संस्था द होपका सदस्यहरु, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, युवा, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

तस्विरहरु:
Bageshwori Mandir Sarsafai on Gadatantra Diwash
Bageshwori Mandir Sarsafai on Gadatantra Diwash
Bageshwori Mandir Sarsafai on Gadatantra Diwash

Don't forget to Like, Share, Follow and Subscribe us for More Updates.

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.