Worldlink Nepalgunj

यसरी हेर्नुहोस बाँके जिल्लाको स्थानिय निर्वाचन २०७९ को सम्पुर्ण स्थानको नतिजा

लुम्बिनी प्रदेश

जिल्ला बाँके

मिति २०७९ साल बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ सालको बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्ति सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकामा भएको निर्वाचनमा मेयर, उपमेयर, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा को-को निर्वाचित हुनु भएको सम्पुर्ण विवरण हेर्नको लागि स्थानिय तह छनोट गर्नुहोस ।

Yesari Hernuhosh Banke Jissako Matagadana Ko Live Natija

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.