Worldlink Nepalgunj

भोट के मा हसिया हतौडामा खजुरा गाउपालिका वडा नं ४ पद: अध्यक्ष

लुम्बिनी प्रदेश

जिल्ला बाँके

खजुरा गाँउपालिका

वडा नं.: ४

मतदान केन्द्र: ने.रा.आ.वि., ई गाउँ

भोट के मा हसिया हतौडामा खजुरा गाउपालिका वडा नं ४ पद: अध्यक्ष
मिति २०७९ साल बैशाख ३० गते स्थानिय तह निर्वाचन २०७९ हुन गैरहेको छ । यस खजुरा गाउपालिका वडा नं ४ बाट नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्री वडा अध्यक्ष पदको लागि निर्वाचनमा उठन्नु भएको छ । 

खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा उठ्नु भएका उमेदवारहरु:

क्र.स. उम्मेदवारको नाम राजनीतिक दल/स्वतन्त्र

 टेक बहादुर रोका क्षेत्री

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

 तिलक विर सुनार

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)

 ओपेन्‍द्र बहादुर खत्री

 राष्ट्रिय प्रजातन्त्र पार्टी


समबन्धित सम्पुर्ण मतदाताहरुले बैशाख ३० गतेका दिन निर्वाचनको समयमा गएर हसिया हतौडामा मत हालि  खजुरा गाउपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार टेक बहादुर राेका क्षेत्रीज्यूलाई बहुमतका साथ बिजय गराउँ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.