Worldlink Nepalgunj

खजुरा गाउँपालिका वडा नं. १

वडा कार्यालय नं. १

जनसंख्या (Population): ३५५५
कार्यालयको सम्पर्क नं.: ९८४८०३३४८० (चिरिन्जवी पाण्डे)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक राधापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ३५५५ र क्षेत्रफल ८.३७ वर्ग किलोमिटर रहेको छ ।

वडा सदस्य
  • दिपा कुमारी विश्वकर्मा
  • ९८१२५२२१४५
Khajura Rural Municipality Ward No 1 (खजुरा गाउँपालिका वडा नं. १)

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली 

  • प्रदेश: लुम्बिनी प्रदेश
  • प्रतिनिधि सभा नि.क्षे.न. : २
  • प्रदेश सभा नि.क्षे.न. : २
  • जिल्ला: बाँके
  • गा.पा./न.पा.: खजुरा गाँउपालिका
  • वडा नं.: १
  • मतदान केन्द्र:
    • मैटहवा मा.वि., चन्द्रनगर

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.