Worldlink Nepalgunj

खजुरा गाउँपालिका वडा नं. ५

वडा कार्यालय नं. ५

जनसंख्या (Population): ६०२६
कार्यालयको सम्पर्क नं.: ९८६८६९७५१७ (प्रतिमान दर्लामी)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ५ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. १,३,४,५,८ र ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ६०२६ र क्षेत्रफल ८.५७ वर्ग किलोमिटर रहेको छ |

वडा सदस्य
  • सावित्री कुमारी हरिजन
  • ९८०४५४५९४०
Khajura Rural Municipality Ward No 5 (खजुरा गाउँपालिका वडा नं. ५)

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली 

  • प्रदेश: लुम्बिनी प्रदेश
  • प्रतिनिधि सभा नि.क्षे.न. : २
  • प्रदेश सभा नि.क्षे.न. : २
  • जिल्ला: बाँके
  • गा.पा./न.पा.: खजुरा गाँउपालिका
  • वडा नं.: ५
  • मतदान केन्द्र:


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.