Worldlink Nepalgunj

खजुरा गाउँपालिका वडा नं. ४

वडा कार्यालय नं. ४

जनसंख्या (Population): ५७५७
कार्यालयको सम्पर्क नं.: ९८४८०२५५९१ (सुरेश खडका)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ४ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. ४,६,७,८ र ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ५७५७ र क्षेत्रफल १२.७४ वर्ग किलोमिटर रहेको छ |

वडा सदस्य
  • बीरमा सुनारनी
  • ९८०४५५८८४२

वडा सदस्य
  • योगमाया खनाल
  • ९८१६५८०००५
Khajura Rural Municipality Ward No 4 (खजुरा गाउँपालिका वडा नं. ४)

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली 

  • प्रदेश: लुम्बिनी प्रदेश
  • प्रतिनिधि सभा नि.क्षे.न. : २
  • प्रदेश सभा नि.क्षे.न. : २
  • जिल्ला: बाँके
  • गा.पा./न.पा.: खजुरा गाँउपालिका
  • वडा नं.: ४
  • मतदान केन्द्र:
    • ने.रा.आ.वि., ई गाउँ
    • ने.रा.आ.वि., डि गाउँ

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.