Worldlink Nepalgunj

खजुरा गाउँपालिका वडा नं. ३

वडा कार्यालय नं. ३

जनसंख्या (Population): ६९१४
कार्यालयको सम्पर्क नं.: ९८४७९६६४१४ (युवराज आचार्य)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ३ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. १,२,३ र ५ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ६९१४ र क्षेत्रफल १२.६५  वर्ग किलोमिटर रहेको छ |

वडा अध्यक्ष
  • कान्तुराम गौतम
  • ९८४८०३०५१७

वडा सदस्य
  • कुल बहादुर खत्री
  • ९८१२५४२३३२

वडा सदस्य
  • डिल्ली प्रसाद आचार्य
  • ९८४८०२६११८
Khajura Rural Municipality Ward No 3 (खजुरा गाउँपालिका वडा नं. ३)

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली 

  • प्रदेश: लुम्बिनी प्रदेश
  • प्रतिनिधि सभा नि.क्षे.न. : २
  • प्रदेश सभा नि.क्षे.न. : २
  • जिल्ला: बाँके
  • गा.पा./न.पा.: खजुरा गाँउपालिका
  • वडा नं.: ३
  • मतदान केन्द्र:
    • ज्ञानोदय मा.वि., खजुरा
    • धौलागिरी आ.वि., धौलागिरी
    • ने.रा.प्रा.वि., क गाउँ

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.