Worldlink Nepalgunj

खजुरा गाउँपालिका वडा नं. ६

वडा कार्यालय नं. ६

जनसंख्या (Population): ५४८५
कार्यालयको सम्पर्क नं.: ९८४८०३६४१३ (जीवन सुनार)

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ६ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. २,६ र ७ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ५४८५ र क्षेत्रफल १०.६८ वर्ग किलोमिटर रहेको छ |

Khajura Rural Municipality Ward No 6 (खजुरा गाउँपालिका वडा नं. ६)

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली 

  • प्रदेश: लुम्बिनी प्रदेश
  • प्रतिनिधि सभा नि.क्षे.न. : २
  • प्रदेश सभा नि.क्षे.न. : २
  • जिल्ला: बाँके
  • गा.पा./न.पा.: खजुरा गाँउपालिका
  • वडा नं.: ६
  • मतदान केन्द्र:


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.