Worldlink Nepalgunj

बाँकेको खजुरा गाउँपालिकामा भएको स्थानीय निर्वाचन २०७९ को परिणाम

लुम्बिनी प्रदेश

जिल्ला बाँके

खजुरा गाउँपालिका  र ८ वडा कार्यालय

मिति २०७९ साल बैशाख ३० गते भएको स्थानीय निर्वाचन २०७९ सालको बाँके जिल्लाको खजुरा गाउँपालिकामा भएको निर्वाचनमा मेयर, उपमेयर, अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित हुनु भएमा बिजेताहरुको नामावलि यस प्रकास रहेको छ । 

क्रस बिजेताको नाम पद वडा नं राजनीतिक दल/स्वतन्त्र

१

डम्बर बहादुर बि.क

मेयर

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२

मन्जु मल्ल

उपमेयर

 

नेपाली काँग्रेस

३

मनविर क्षेत्री

अध्यक्ष

१

नेपाली काँग्रेस

४

धन राम ओली क्षेत्री

अध्यक्ष

२

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)

५

पूर्ण बहादुर भण्डारी

अध्यक्ष

३

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

६

टेक बहादुर रोका क्षेत्री

अध्यक्ष

४

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

७

गरिवे शेष

अध्यक्ष

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

८

फारुख शेष

अध्यक्ष

६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

९

राम गोपाल यादव

अध्यक्ष

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१०

फिरोज खान

अध्यक्ष

८

नेपाली काँग्रेस

११

विष्णु सुनार

महिला सदस्य

१

नेपाली काँग्रेस

१२

मैसरी पुन

महिला सदस्य

२

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)

१३

देउ माया मगरनी

महिला सदस्य

३

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

१४

रितु गिरी

महिला सदस्य

४

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

१५

खैरुला नाउ

महिला सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१६

सान्ती शाही

महिला सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१७

सुजिता कुमारी उपाध्याय मान्धर

महिला सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

१८

खतमुल निशा साई

महिला सदस्य

८

नेपाली काँग्रेस

१९

बाल कुमारी सुनार

दलित महिला सदस्य

१

नेपाली काँग्रेस

२०

सीता कुमारी वि.क.

दलित महिला सदस्य

२

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

२१

सुमित्रा विश्‍वकर्मा

दलित महिला सदस्य

३

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

२२

लिला कुमारी सुनासी

दलित महिला सदस्य

४

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

२३

समुन्दरा चमार

दलित महिला सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२४

यमुना घर्ती दमाई

दलित महिला सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२५

ज्ञानवती पासी

दलित महिला सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

२६

सुब्बुन धोवी (चमार)

दलित महिला सदस्य

८

नेपाली काँग्रेस

२७

राम कुमार सुनार

सदस्य

१

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

२८

दिपु राना

सदस्य

१

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

२९

मिना कुमारी सुनार

सदस्य

२

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

३०

लक्षे बहादुर क्षेत्री

सदस्य

२

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

३१

मित्र बहादुर थापा

सदस्य

३

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

३२

इन्द्र बहादुर राना मगर

सदस्य

३

नेपाली काँग्रेस

३३

बल बहादुर कठायत

सदस्य

४

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

३४

बल बहादुर बुढा क्षेत्री

सदस्य

४

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)

३५

अभिलाख खाँ

सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३६

रामदास अहिर

सदस्य

५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३७

अब्दुल कादीर बेहना

सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३८

यामदीप घिमिरे

सदस्य

६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३९

अमानत तुल्‍ला खाँ

सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

४०

हनुमान प्रसाद राढ

सदस्य

७

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

४१

मो.हनिफ खाँ

सदस्य

८

नेपाली काँग्रेस

४२

मोहन थारु

सदस्य

८

नेपाली काँग्रेस


Khajura Rural Municipality Election Result

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.